अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । दुईदिने अभिमुखीकरणमा महानगरका १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी छन् । पहिलो दिन बुधबार १, २, ३, ४, ५, ६, १०, १४, १७ र १८ नम्बरका वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई तालिममा सहभागी गराइएक...