शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले आफनो विविए अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा ज्ञान दिने उद्धेश्य अनुरुप अहिलेको शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तगत आज आफनो कलेजको सेमिनार हलमा करिब ५० जना विद्यार्थीलाई काठमाण्डौंबाट आउनुभएका सेकुििरटी बोर्ड अफ नेपाल (सेबोन)को तथा घितोपत्र बोर्डको सहायक निर्देशक र बोर...

जैन समुदायले भगवान महावीर जन्मजयन्ती भव्यताको साथ मनाउदै

जैन समुदायले भगवान महावीर जन्मजयन्ती भव्यताको साथ मनाउदै
जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१ औ जन्म जयन्ति काठमाण्डौमा भव्यताको साथ मनाइने भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि बैसाख १ गते बिबिध कार्यक्रम आयोजना हुने भएको हो । अहिंसा र सदमार्गको पथ लाइ पछ्याउदै जैन धर्मलम्बिहरु यस जन्मजयन्तिलाइ पर्वको रुपमा मनाउदै आएको छ । २६२१ बर्ष अघि जन्मिनु भएका भगवान महावीरले साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु भएको थ...

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक
काठमाण्डौं। नीमा एकेडेमी द्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड ( डिजिटल बन्डल पाठ्यक्रम )आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोल मा, एक कार्यक्रममा माझ सार्वजनिक गरिएको छ । नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान । प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविध्यालय व्यस्थापन विभागका डिन प्रोफेसर डाक्टर, दिल्ली राज शर्मा , प्रमुख अतिथीक...

सुनवर्षि:मेयरको टिकट प्रताप तामाङलाई दिन जन दबाव बढ्दै

सुनवर्षि:मेयरको टिकट प्रताप तामाङलाई दिन जन दबाव बढ्दै
बिराटनगर ।मोरङको सुनवर्षि नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रताप तामाङलाई टिकट दिन जन दबाव बढ्दो क्रममा छ । गत स्थानिय निर्वाचनमा सुनवर्षि नगरपालिका वडा न -२ बाट अत्याधिक मत ल्याएर बिजय भएका तामाङ सबै माझ लोकप्रिय छन् । सामाजिक क्षेत्रमा निकै नै सक्रिय रहेका तामाङ भन्छन् म आफ्नोलागि कहिले पनि केहि गरिन मैले मेरो यो जिवन देश र जनताकोला...

उदय सोताङको स्वर, रमेशको शब्दमा ‘तिम्रो साथ’ सार्वजनिक ( भिडियो )

उदय सोताङको स्वर, रमेशको शब्दमा  ‘तिम्रो  साथ’ सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश 'तिम्रो साथ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ। साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभ...

१७ जना प्रतिस्पर्धिबाट तेस्रो नेपाल आइस मिस उर्लाबारी छानिंदै

१७ जना प्रतिस्पर्धिबाट  तेस्रो नेपाल आइस मिस उर्लाबारी छानिंदै
धरान / उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन्। बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रसिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धिहरुबाट तेस्रो मिस उर्लाबारी २०२२ ,फर्स्ट रनर अप , से...

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न
काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा ...

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक
काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन । माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही...

सुरज थोकरको लय शब्दमा “मायालाई सम्झेर” उकालो लाग्दै (भिडियो सहित)

सुरज थोकरको लय शब्दमा “मायालाई सम्झेर” उकालो लाग्दै (भिडियो सहित)
काठमाण्डौ चैत्र २७ - स्थायी घर ठुलादुर्लूँग ललिपुर भएका सुरज थोकरको प्रस्तुतिमा "मायालाई सम्झेर" बोलको गीत अहिले बजारमा रहेको छ । बुबा सोमा बहादुर थोकर र आमा लक्ष्मी कुमारी थोकरको कोखबाट जन्म लिएका उनले यस भन्दा पहिले पनि करिब ९ वटा गीतहरु सार्बजनिक गरिसकेका छन् । थोकर ८ बर्ष देखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा क्रियासिल रहँदै आएका छन् । सुरज थोकरको पछिल्लो प्रस्तुति "मायालाई सम्झेर" बोलको गी...

श्रीकृष्ण थापा र मेनुका परियारको सुमधुर स्वरमा “झोल्कै तालमा खोलियो” सार्बजनिक (भिडियो सहित)

श्रीकृष्ण थापा र मेनुका परियारको सुमधुर स्वरमा “झोल्कै तालमा खोलियो” सार्बजनिक (भिडियो सहित)
 काठमाण्डौ चैत्र २७ - नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुलाई फरक-फरक सांगीतिक स्वाद पस्किने बेला पछिल्लो समय श्रीकृष्ण थापाले "झोल्कै तालमा खोलियो" बोलको गीतलाई सार्बजनिक गरेका छन् । स्थानीय चुनाब नजिक आइरहंदा नेता ज्युहरु चुनाबको तयारीमा ब्यस्त र कलाकारहरु झोलको तालमा हुँदा कलाकारिता क्षेत्रबाट यस पटकको चुनाबलाई असर त पर्ने होइन ? भन्ने किसिमको मनसाय पलाउन सक्दछ, तर यो गीत मात्र मनोरन...