मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा

मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा
काठमाडौं । मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् । रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन् । गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी छन् । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेका छन् । कार्यक्रममा नि...

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना र पुष्प

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना  र पुष्प
काठमाडौँ । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन्। ने...

प्रवासमा रहेर पनि ब्याक टु ब्याक गीत निकालिरहेका छन् गायक बिन्ती कुमारले, फेरी ल्याए ‘होई मेरो संसार’

प्रवासमा रहेर पनि ब्याक टु ब्याक गीत निकालिरहेका छन् गायक बिन्ती कुमारले, फेरी ल्याए  ‘होई मेरो संसार’
काठमाडौं । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन् । अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीत–संगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय...

निक्स शर्मा र सृजना किराँतीको अभिनय “डाँडा घरे दाई” बजारमा (भिडियो सहित)

निक्स शर्मा र सृजना किराँतीको अभिनय “डाँडा घरे दाई” बजारमा (भिडियो सहित)
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा ब्यसाहिकतालाई ध्यानमा राखेर प्रसस्त गीत बजारमा आउने गरेका छन् । कुनै पनि श्रीजना तयार गरिसकेपछि त्यसको आर्थिक प्रतिफल पनि प्राप्त होस् भन्ने चाहना त जो कोहीलाई हुने गर्दछ । यद्धपि  ब्यवासाहिकता लाई केन्द्रित गरेर तयार गरिएका गीत संगै मौलिकपन लुकेका गीतहरुले पनि ब्यसाहिकता प्राप्त गरेमा,  आउने पिंडीहरुले लोक तथा दोहोरी गीत संगीतको यथार्थ स्वाद बुझ्ने मौका...

अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं: राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्। उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ। उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महि...

स्यान्कोः स्ट्रिट फुडदेखि कर्पाेरेट लेभलसम्मकाे यात्रा, आईपीओमा लैजाने ज्ञानप्रकाशको सपना

स्यान्कोः स्ट्रिट फुडदेखि कर्पाेरेट लेभलसम्मकाे यात्रा, आईपीओमा लैजाने ज्ञानप्रकाशको सपना
१९ वर्ष लामो इतिहास बोकेको स्यान्को आफैंमा ‘स्ट्रिट’ देखि उदय भएको जनप्रिय ‘कर्पोरेट कल्चर’ को एउटा दृष्टान्त हो । संस्थापक सीईओ ज्ञानप्रकाश राई स्यान्कोलाई आफ्नै शैलीमा ‘भोकको व्यापार’ भन्छन् । खोटाङबाट काठमाडौं छिरेका युवा ज्ञानप्रकाश राईले सन् २००२ मा बानेश्वरमा सानो स्टल सुरु गरे । नाम दिए, स्यान्को कट्टी रोल । त्यसमा ५ लाखको लगानी गरे । ‘स्ट्रिट फुड’ कट्टी रोललाई त्यति बेला उनी ठेलामा बे...

मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा चलचित्र ‘ओभरडोज’

मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा  चलचित्र ‘ओभरडोज’
काठमाडौँ। आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् । ‘एकदमै मेहनत गरेको थिए । सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस...

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो
हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ। वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'मायाले जीवन सजाउ' बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्। गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीत...

एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक

एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक
काठमाडौं । संचारकर्मी तथा भिडियो निर्देशक रहेकी विना श्रेष्ठ एनप्सल प्रोफेसनका लागि ब्राण्ड एम्बेसडर रहेको ६ सौन्दर्य सामाग्री सार्वजनिक गरिएको छ । सेलेब्रेटीहरुको उपस्थितीमा सौन्दर्य सामाग्री सार्वजनिक गरिएको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका का...

फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने

फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने
काठमाडौंँ । फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भए...