मोहन गमालको प्रस्तुतिमा यज्ञराज सेढाईको म्युजिकल मुवि १७ बर्षे जोबन बुढासुब्बा डिजिटल बाट रिलिज भएको छ ।
आफुलाइ मन परेकि युवती पाउन के सम्म गर्न सक्छ मानिसले? यहि सेरोफेरोमा कथा घुमेकोछ । शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुवि मा नित्याशिवाको आवाज केदार मल्लको संगीत रहेको छ ।
त्यस्तै राजु किराँतको द्वन्द्व, डिके हमालको श्रिङ्गार, राहुल कोइरालाको छायांकन राजु पौड्याल, श्रेया दुलाल, राजु किराँत, डिके हमाल, सुरेस कुवर, र करण साउदको अभिनय रहेको छ।
भिडियोः
https://www.youtube.com/watch?v=Ax2DtYr90Ss&feature=emb_title