ज्यानको बाजी लगाई लगाई आए गायक गायक बिबेक आचार्य – भिडियो

ज्यानको बाजी लगाई लगाई आए गायक गायक बिबेक आचार्य – भिडियो
गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ।गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापना को अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्मा को रहेको छ। गीतको भिडियो मा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्य को अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखर...

गायिका गीता विश्वकर्माको ”मुग्लान” सार्वजनिक

गायिका गीता विश्वकर्माको ”मुग्लान” सार्वजनिक
काठमाण्डौं । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदना ले भरिएको मौलिक दशैं गीत ”मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्ज...

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण
काठमाडौं । विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा संस्...

‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक

‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक
काठमाडौं ः राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफि...

‘रिभेन्ज’को विशेष सो इटहरीमा

‘रिभेन्ज’को विशेष सो इटहरीमा
काठमाडौं : डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा यही कात्तिक ३ गते हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, पदम सुनार गङा कुवर पुस्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ । शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण...

परदेशमा बसेर देशलाई औधी माया गर्ने प्रमिला

परदेशमा बसेर देशलाई औधी माया गर्ने प्रमिला
काठमाडौं : परदेशमा बसेर देशलाई माया गर्ने गीतकार प्रमिला बस्नेत सानैदेखि गीत कविता लेख्ने साहित्यिक गतिविधिमा रुची राख्ने गर्थिन् । स्कूल र कलेजका दिनहरुमा राम्रै सक्रियता थियो साहित्यिक गतिविधिमा गीतकार प्रमिलाको । सुशासन मासिक पत्रिकामा नियमित जसो उनका गीत कविता छाप्पिन्थे । भक्तपुरको अरनिको माध्यमिक विद्यालयको कार्यक्रममा राजा विरेन्द्र र रानी ऐश्वयको उपस्थितिमा पहिलो पटक कविता प्रस्तुत गरेकी प...

शोभितसँगको भेटमा राजेश हमालले के भने ?

शोभितसँगको भेटमा राजेश हमालले के भने ?
नेपाली चलचित्रका धेरै दर्शकले राजेश हमाललाई ‘महानायक’ मान्छन् । तर, केही चलचित्रकर्मीले अझै पनि हमाललाई ‘महानायक’ मान्न तयार छैनन् । यसैले, हमाललाई केही संस्थाले दिएको ‘महानायक’को उपाधिमाथि विवाद सिर्जना हुँदै आएको छ । नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् । जसले बारम्बार यो बिषयमा हमालको आलोचना गरे । आफू निर्देशित ३१ औं चलचित्र ‘डाँडाको वर पीपल’को कार्यक्...

थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक

थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक
काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र 'छोरी' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमि...

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे
काठमाडौँ। केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए। यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन। रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ। एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’ पछिल्लो ६/७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र ...

असोज २० गते बुधबार, यस्तो छ तपाईको राशिफल

असोज २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष–आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ । वृष–लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । मिथुन–आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पितृ कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति ...