एनआरएनएद्धारा चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्ति सम्मानित
काठमाडौं, २८ भदौ
बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीत, कला संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउँदै आएका चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।
सो कार्यक्रम एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रम...