विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक

विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आफना प्रेमी मायाको पोको लाई गीतमा उनकी प्रेमीकाले पोखेकी छन । आफनो गाउँघरमा मिठो. मसिनो । दुख सुख जे भएपनी सगैँ मेलापात गर्दै चौतारीहरुमा गफ गर्दै , मकै ढिडो खाएर रमाएर बस्नको लागी घरमा भएकी प्रेमीकले आग्रह गरेकी छन । रमेश नेपालीको शब्द तथा डि आर अट...

समिर खान र विनाको फिचरिङमा ’जाउ तिमी’ सार्वजनिक

समिर खान र विनाको फिचरिङमा ’जाउ तिमी’ सार्वजनिक
काठमाण्डौं । गायक प्रमोद खरेलको नयाँ गीत े ’जाउ तिमी’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र विना राउतले अभिनय गरेका छन्। हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रु...

राठी केबल पुर्वान्चल लिटिल स्टार’को अफ़िसियल गीतको भिडियोमा ७९ जना बालबालिकाहरु

राठी केबल पुर्वान्चल लिटिल स्टार’को अफ़िसियल गीतको भिडियोमा ७९ जना बालबालिकाहरु
इटहरी/ राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ । ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ । यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीत...

मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने

मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने
विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठुलो र सफल प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने भएको छ। आगामी पौष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने वाईवाई मिसेस नेपाल वल्र्ड नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ। करिब १ महिने प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी ...

बनेपामा महिन्द्राको आधिकारिक सेल्स तथा सर्भिस सेन्टर संचालन

बनेपामा महिन्द्राको आधिकारिक सेल्स तथा सर्भिस सेन्टर संचालन
बनेपाको जनागालमा महिन्द्रा गाडीको सर्भिस सेन्टर काभ्रेपलान्चोक - महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर शिफा नेशनल अटो वर्कशपले आफ्नो आधिकारिक सेल्स तथा सर्भिस सेन्टरको उद्घाटन गरेको छ । यसको उद्घाटन बनेपा नगरपालिकाको प्रमुख लक्ष्मी नरसिंह बादेले गर्नु भएको थियो । उक्त सर्भिस सेन्टर बनेपाको जनागाल स्थित साझा पेट्रोल पम्प अगाडि ग्राण्ड समर प्यालेस रिसोर्ट जाने बाटोमा रहेको छ । सिफा नेशनल अटो वर...

होटल ह्वाइट हाउस संचालनमा

होटल ह्वाइट हाउस संचालनमा
पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिसेश्ताहरु रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो त...

साताको पहिलो दिन ८८ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

साताको पहिलो दिन ८८ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार
काठमाडौं : साताको पहिलो दिन नेप्से परिसूचक ८८ अंकले ओरालो लागेको छ। परिसूचक २३ सय ६१ विन्दुमा बन्द भएको छ। यसदिन २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँमा खरिदबिक्री भयो। ठूला कम्पनीको सेयर मापन सेन्सेटिभ इण्डेक्स पनि १५ अंक बढीले घटेर ४५०.०८ विन्दुमा बन्द भएको छ। आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन व्यापार समूहको ...

जोन अब्राहमको इन्स्टाग्राम ह्याक

जोन अब्राहमको इन्स्टाग्राम ह्याक
मुम्बई : बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम ह्याक भएको छ। इन्स्टाग्राम ह्याक हुनेवितिकै उनको सबै पोस्ट डिलिट गरिएको छ। ९३ लाख फलोअर्स रहेको इन्स्टाग्राम अकाउन्ट कसले किन ह्याक गरेको भन्नेबारे केही खुलेको छैन। जोन अभिनित सत्यमेव जयत २ हालसालै प्रदर्शनमा आएको थियो।

एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा

एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा
काठमाडौंः नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन्। एमसीसी संसद्‍बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिए।

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम
काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर स...