“आलु जस्तो लव“मा प्रीयन्का श्रेष्ठ ले सरु नाम को मुख्य भुमिका निर्वाह गर्दै
काठमाण्डौं ।
राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा प्रीयन्का श्रेष्ठ ले सरु नाम को मुख्य भुमिका निर्वाह गर्दै छिन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ...