अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ सार्वजनिक
काठमाण्डौं ।
नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएकोब छ । अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको फिदा चलचित्रमा रहेको शिर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर बिबस को गीत गैरे सुरेस को संगीत मा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीत मा समावेश...














