नेपाली कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम भदौं ७ गते गर्ने

नेपाली कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम भदौं ७ गते गर्ने
काठमाडौँ ।नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले महाधिवेशन सफलताको लागि तरुण नेताहरुको परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम यहि आउदो भदौं ७ गते सोमबार अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौँमा आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सम्पूर्ण स्वास्थ्य बिधिको पू...

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक
काठमाण्डौं । समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ । विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ । बुद्ध थापाको छायाँकन , सुप्रिम परा...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ भदौँ ४ गते शुक्रबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ भदौँ ४ गते शुक्रबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काठमाडौं÷१८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्र...

‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फारम भरिदैं

‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फारम भरिदैं
काठमाडौं । ‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८” हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका...

कलाकार संघ द्वारा मनिषा कोईराला, विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई मानार्थ सदस्यता

कलाकार संघ द्वारा मनिषा कोईराला, विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई मानार्थ सदस्यता
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले अभिनेत्री मनिषा कोइरालालाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । गत साउन २९ गते बसेको संघको कार्यसमितिको बैठकले अभिनेत्री कोईरालासंगै चलचित्रकर्मी बिष्णुगोपाल श्रेष्ठ तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष चलचित्रकर्मी राजकुमार राईलाई समेत संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । अभिनेत्री कोइरालालाई सम्बोधन गर्दै संघका अध्यक्ष र...

एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठ गोर्खालीको उम्मेद्वारी

एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठ गोर्खालीको उम्मेद्वारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढेको छ ।...

कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज

कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज
काठमाडौँ । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभ...

३१ दिनमा सकियो ‘आँधी तूफान २’ को छायाँकन

३१ दिनमा सकियो ‘आँधी तूफान २’ को छायाँकन
चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । बुधबारबाट चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । अहिले २४ दिन गरी ३१ दिनमा छायाँकन पुरा गरेका छौं’ मौनताले भने– ‘चलचित्रलाई राम्रो बनाउन हामीले कुनै कुरामा सम्झौता गरेका छैनौँ ।’ धुलिखेल र काठमाडौंमा ...

वेब सिरिजमा ‘अ ग्लास अफ ह्याप्पीनेस’

वेब सिरिजमा ‘अ ग्लास अफ ह्याप्पीनेस’
कोरोना भाईरस संक्रमणको जोखिम कारण लगाईएको निषेधाज्ञाको समयमा विभिन्न व्यक्तिको अनुभवलाई समावेश गरेर वेब सिरिज अ ग्लास अफ ह्याप्पीनेस निर्माण गरिएको छ। चर्चित छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज कुल ४ भागमा छ। निर्माता, छायांकार तथा ओटीटी मार्केट प्रवर्तक सुदीप बरालका अनुसार उनले विषयवस्तु बलियो भएका कारण यो वेब सिर...