भारतीय सुरक्षाकर्मीको गोली लागेर कम्तीमा ११ जनाको मृत्यु

भारतीय सुरक्षाकर्मीको गोली लागेर कम्तीमा ११ जनाको मृत्यु
नागाल्यण्ड : भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिक मारिएका छन् । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै सुरक्षाकर्मीको गोली लागेर ११ नागरिक मारिएका हुन् । उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ। त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका ...

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना डिस्चार्ज

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना डिस्चार्ज
काठमाडौं: नेपालमा थप २०५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १० हजार ७४७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ७९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २५ घन्टामा १ जना संक्रमितको मृत्यु भएको छ। आइतबार एकैदिन ४३६ जना संक्रमित कोरोनामुक...

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित
नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदे...

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना र पुष्प

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना  र पुष्प
काठमाडौँ । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन्। ने...

आफ्नो हारमा कमल थापाले दिए ज्ञानेन्द्रलाई बधाइ, नाङ्गो हस्तक्षेप गरेको आरोप

आफ्नो हारमा कमल थापाले दिए ज्ञानेन्द्रलाई बधाइ, नाङ्गो हस्तक्षेप गरेको आरोप
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि सो पार्टीका नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई बधाइ दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एउटा स्ट्याटस लेख्दै नेता थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले नाङ्गो हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्। उनले यस्तो हस्तक्षेपको भत्र्सनासमेत गरेका छन्। उनले लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रति...

मःम विश्वकै स्वादिष्ट परिकार

मःम विश्वकै स्वादिष्ट परिकार
काठमाडौं : भनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार भएपछि केही समय राखेर खान पनि सकिने र प्रायः होटलमा पाइने भएकाले यो नेपालीका लागि प्रिय खाजा नै हो। मःम नेपालसहित उत्तर भारत र तिब्बतमा खाजाको सूचीमा प्रचलित मानिन्छ। मःम विश्वमा नै लोकप्रिय डम्प्ल...

आँसुको थोपा

आँसुको थोपा
ममता मृदुल चाँदनी रात छ । मेनुकाको मनमा भगवान प्रतिको अगाध विश्वास छ । बिहान चार बजे छोरालाई लिएर मनोकामना मन्दिर जान साथीसँग हिँडिन् । पवनले ‘अहिले नजाउ पछि म आएपछि जाउला’ भनेका थिए। पवन कतारबाट आएपछि म फेरि जाउला साथीहरूलाई जान्छु भनिसके जान्छु भन्ने सोचिन्। हात समाती राखेको छोरा कति बेला हात छुटाएर सडकमा पुग्यो। पछाडिबाट ट्रकले ड्याम्म हानेर ब्रेक लगाउँदा लगाउँदै सकेन। एघार वर्ष पुगे...

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
काठमाडौँ, मंसिर १९ : राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। अध्यक्षका अर्का उम्मेदवार ...

नायिका रेखा थापा महामन्त्रीमा पराजित

नायिका रेखा थापा महामन्त्रीमा पराजित
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् । आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

नबराज घोरासैनिकी छोरी पनि गायन क्षेत्रमा, आयो “घाम छेकियो बादलको छायाँले”

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा नव कलाकारहरुको पनि दिनानु आगमन भैरहेको छ । सम्पूर्ण श्रोता, दर्शक तथा कलाकर्मीहरुले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्न सकिएन भने आउने पिंडीहरुले नेपाली लोक तथा दोहोरी गीत संगीतको वास्तविक स्वाद  थाहा नपाउँन सक्दछन । यसैलाई मनन गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सर्वप्रिय गायक तथा शर्जक नबराज घोर...