चिनियाँ अन्तक्षियात्री फेरी उडे

चिनियाँ अन्तक्षियात्री फेरी उडे
चीनको सन्चौ १३ अन्तरिक्ष अभियानका तीन जना अन्तरिक्ष यात्री हिजाे उडेका छन् । उनीहरु झण्डै ६ महिनासम्म अन्तरिक्षमा बस्नेछन् । यसअघि चिनियाँ अन्तरिक्षयात्रीहरू तीन महिनासम्म अन्तरिक्षमा बसेका थिए । ये क्वाङ्फु, चाई चिकाङ र वाङ यापिङको टोलीले चिनियाँ अन्तरिक्ष यात्रीहरुले हालसम्मकै सबैभन्दा धेरै समयसम्म अन्तरिक्षमा बिताएको समयको रकर्ड राख्नेछन् । टोलीमा रहेकामध्ये वाङ महिला हुन् । मानवसहित अन्त...

तस्विरमा हेर्नुस राजेस हमालको दसैं

तस्विरमा हेर्नुस राजेस हमालको दसैं
नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको । प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ । नेपाली चलचित्र क्षेत्रका महानायकको उपाधी पाएका राजेश हमालले पनि दसै मनाएका छन् । सामाजिक सञ्जालमा तस्...

दीपक कोइरालालाई प्रश्न : अनि यो वर्ष तपाईंले बिदा पाउनु भयो ?

दीपक कोइरालालाई प्रश्न : अनि यो वर्ष तपाईंले बिदा पाउनु भयो ?
दसैँमा घर जान नपाएका फौजीहरूको कथा अनि व्यथालाई गीतको रूपमा प्रस्तुत गर्ने गीतकार हुन् दीपक कोइराला । ६ वर्ष पत्रकारिता अध्ययन गरेका कोइराला सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हुन् । 'फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार’ देखि 'धानकै बाला झुलाउला ( दसैँ भर्सन) सम्म उनका प्रायः गीतहरू सदाबहार दसैँ गीतको सूचीमा पर्छन् । २०६२ सालमा निर्मित दसैँ विशेष टेलिशृङ्खला 'खसी'का लागि उनले आफ्नै भोगाइ...

शंकर विसी र करिष्मा ढकालको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक

शंकर विसी र करिष्मा ढकालको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई माया गर्नको लागी गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जो...

योगेन्द्रको निर्देशनमा ‘टिकटकमा छु हिट’ (भिडियोसहित)

योगेन्द्रको निर्देशनमा ‘टिकटकमा छु हिट’ (भिडियोसहित)
सुनिल कटुवाल र करुणा दाहालको स्वरमा रहेको गीत ‘टिकटकमा छु हिट’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत,ऐरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । योगेन्द्र कार्कीको निर्देशन रहेको गीतको भिडियोमा अनिषा पाेखरेल, अजय श्रीस् , सुनिल कटुवाल, करुणा दाहालको अभिनय रहेको छ । गीतमा सन्देश रिमालको कोरियोग्राफी रहेको छ भने मिराज अर्यालले छायाँकन र सम्पादन गरेका हुन् । गीतला...

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक
काठमाण्डौं । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ’माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन...

माटुर र रोजीले स्टाईल आइकन नेपाल २०२१

माटुर र रोजीले स्टाईल आइकन नेपाल २०२१
काठमाडौं, ३० असोज उदयमान मोडलहरुको प्रतियोगिता स्टाईल आईकन नेपाल २०२१ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् । यस्तै युवती तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाईल आईकन मोडलको उपाधि सहित जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । मस्ट ट्यालेन्टको उपाधि प...

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता पारिवारिक सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख...

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता
असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ ...

प्रहरीकाे दसैँ : मासुभात खाने, ब्यारेकमै टीका अनि जनताकाे सुरक्षा

प्रहरीकाे दसैँ : मासुभात खाने, ब्यारेकमै टीका अनि जनताकाे सुरक्षा
काठमाडौं / चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो पर...