‘भोगटेले ठाउँमात्र ओगटे’ भन्ने गीत कुन प्रसङ्गमा के अर्थ लाग्ने गरेर प्रयोग भएको हो ?दुर्गेशको प्रश्न- ‘
गायक तथा मोडलसमेत रहेका दुर्गेश थापा गीत निकालेका कारण पटकपटक विवादमा आइरहेका छन् ।
पछिल्लो समय उनी नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण विवादमा तानिएका छन् ।
उनको गीतमा भएको उक्त शब्द हटाउनका लागि उनलाई लोकदोहोरी प्रतिष्ठानले चेतावनी पत्रसमेत पठाएको थियो । तर उनले प्रतिष्ठानको चेतावनीलाई बेवास्ता गरेर गीत रिलिज गरेका थिए ।
उनको त्यो कदमपछि प्रतिष्ठानले उनलाई बहिष्कार गर्ने न...