अनुराग श्रेष्ठको संगीतमा तारा श्रीषको स्वर “चरी जस्तै” सार्बजनिक

अनुराग श्रेष्ठको संगीतमा तारा श्रीषको स्वर “चरी जस्तै” सार्बजनिक
काठमाण्डौ अशोज ०४ - खाएर होस् अथवा नखाएर नेपाली गीत संगीतको माधुर्यताबाट अशंख्य संगीत पारखीहरु श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनको लागी कलाकारहरुले बिभिन्न गीत संगीत ल्याएकै हुन्छन् । सोहि क्रममा यतिबेला "चरी जस्तै" बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतलाई योगेश बानु राईले शब्द रचना गरेका हुन् भने संगीत अनुराग श्रेष्ठको रहेको छ । गीतलाई न्याय दिएर लोकप्रिय गायिका तारा श्रीष मगरले स्वर...

विजय पुन मगर र विना विश्वकर्माको अभिनयमा”बुझनै गाह्रो भो” सार्वजनिक

विजय पुन मगर र विना विश्वकर्माको अभिनयमा”बुझनै गाह्रो भो” सार्वजनिक
काठमाण्डौं । गायिका मेलिना राईको स्वरमा रहेको मौलिक गीत ”बुझनै गाह्रो भो” गीतको भिडियो सान्भी इन्टरटेमेन्ट मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमील जोडि विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा केशव पाख्रिनले साथ दिएका छन । किरण के उप्रेतीको शब्द तथा डि वि लामाको संगीत गीतमा रहेको छ । मायालुको माया पाउदा निकै खुशी गायक भएका छन । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा आफनो योग्दान प...

भरतमणी पौडेललाई कमेडी च्याम्पियन सिजन-२ को उपाधि (भिडियो सहित)

भरतमणी पौडेललाई कमेडी च्याम्पियन सिजन-२ को उपाधि (भिडियो सहित)
कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । भरतले सिक्किममा विक्की अग्रवाल र् गोर्खाका सन्तोष थापालाई पछी पर्दै उपाधी जित्त्न सफल भएका हुन । कमेडी च्याम्पियन सिजन २ जिते सगै भरतमणी पौडेलले कार र २५ लाख रुपैयाँ जितेका छन् । भने विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप भएका छन । https://www.youtube.com/watch?v=_U5WfbeBqWI

चर्चित बुटिक काजल क्रियसन सातौं बर्षमा प्रवेश

चर्चित बुटिक काजल क्रियसन सातौं बर्षमा प्रवेश
काठमाडौँ -राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन सातौ बर्षमा प्रवेश गरेको छ। हिजो भएको एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको सातौ यानिभर्सरि भब्यताको साथमा मनाईएको थियो भने काजल शर्माको जन्मदिन समेत मनाइएको थियो । काजल क्रियसन बुटिकको सातौ यानिभर्सरि संगै उक्त बुटिकको संचालिका काजलको समेत जन्मदिन एकैसाथ पर्...

सन्जिब ठकुरी र रिना थापा मगरको अभिनयमा राम रखाल मगरको “मायाको झझल्को” बजारमा

सन्जिब ठकुरी र रिना थापा मगरको अभिनयमा राम रखाल मगरको “मायाको झझल्को” बजारमा
काठमाण्डौ अशोज ०२ - भेगीय हिसाबले केहि सुस्ताएको काँठ क्षेत्रका लोक दोहोरी गीतहरु पछिल्लो समय निकै नै आउन थालेका छन् । यस्को परिणाम भने सम्पूर्ण कलाकारहरु एकताबद्ध भएर नै हो । नेपालको पश्चिमी क्षेत्रमा काँठे गीत सुनिदैन भन्ने त्यो सोच पनि अहिले आएर परिवर्तन भएको छ । किन कि हरेक संचार माध्यम पश्चिमका संचार माध्यमहरु संग जोडिएर बिभिन्न प्रस्तुति उक्त स्थान बाट पनि प्रसारण हुने हुँदा काँठ क्षेत्रको ब...

स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा

स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा
ओखलढुंगा, २ असोज मोलुङ गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका भवन प्रयोगविहीन भएका छन् । नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा प्रयोगविहीन बनेका हुन् । मोलुङ गाउँपालिका-२ स्थित रामपुरमा पाँच वर्षदेखि निर्माणाधीन भवन अझै हस्तान्तरण भएको छैन । ठेकेदारले निर्माण सके पनि हस्तान्तरण नगर्दा पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । भवनका झ्याललगायत केही काम बाँकी छ । ...

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान
खोटाङ, २ असोज स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला
उत्तम पोख्रेल/ विराटनगर, २ असोज नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष...

५३१ कैदीलाई माफी मिनाहा

५३१ कैदीलाई माफी मिनाहा
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गरेकी हुन् । मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संह...

नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौँ — पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो । विमलाले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो । अ...