कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । भरतले सिक्किममा विक्की अग्रवाल र् गोर्खाका सन्तोष थापालाई पछी पर्दै उपाधी जित्त्न सफल भएका हुन ।

कमेडी च्याम्पियन सिजन २ जिते सगै भरतमणी पौडेलले कार र २५ लाख रुपैयाँ जितेका छन् । भने विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप भएका छन ।

तपाईको प्रतिक्रिया