‘कस्तो त्यो बेदनाले’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

‘कस्तो त्यो बेदनाले’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न
काठमाडौ, १३ भदौ । अफ्रिता खड्गीको आवाजमा रहेको ‘कस्तो त्यो बेदनाले’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको भएको छ । राज लिम्बुको शब्द/संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको ‘कस्तो त्यो बेदनाले’ अफ्रिताको पहिलो गीत हो । अफ्रिता दि भोइस अफ नेपाल सिजन–२ को सेमि फाइनलिष्ट भएकी थिइन् । अफ्रिता खड्कीलाई फिचरिङ गरिएको सो गीतको भिडियोमा बाल कलाकारहरू समृद्धी र सौरभले उनलाई साथ दिएक...

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गरेको विषयलाई लिएर गरिएको प्रतिबन्ध तत्काल हटाउन महासंघ मोरङले आग्रह गरेको हो । महासंघ मोरङका सचिव ने...

पुर्बेली संगीतकर्मीहरुको पहिलो भब्य जमघट

पुर्बेली संगीतकर्मीहरुको पहिलो भब्य जमघट
हाम्रो देश विकाशोन्मुख छ ।अनेक बिकासका पर्यायहरुले हामी भित्र भएका धार्मिक,सांस्कृतिक,परम्परागत,सांगीतिक पक्ष भने ओझेलमा पर्दै गइरहेका छन् । खास गरि नेपालमा पश्चिमा संस्कृतिको प्रभाबले हाम्रा मौलिक सस्कृतिहरु हराउदै गइरहेका छन् । यसमा पनि नेपालको पुर्बी भेगमा आफ्नो मौलिक भाषा सहितको पुर्बेली गीत संगीत अतिक्रमित साथै मौलिकता बिहिन भएको भन्दै जगेर्ना गर्ने उदेश्य सहित संगीत क्षेत्रमा लागेका हस्तीहरु...

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को उपाधि नम्रता र आशालाई

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को उपाधि नम्रता र आशालाई
काठमाडौँ : एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना भएको मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२१ सिजन-२ को उपाधि नम्रता तामाङ र आशा थापाले जित्न सफल भएका छन् । त्यसैगरी मिसेस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, भिउर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राइ, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सप...

शान्तिश्री परियार र केदार खोटांगेको स्वरमा “देखिन मैले माइती घर” बजारमा (भिडियो सहित)

शान्तिश्री परियार र केदार खोटांगेको स्वरमा “देखिन मैले माइती घर” बजारमा (भिडियो सहित)
काठमाण्डौ भाद्र १२ - बिगत केहि समय यता नेपालि लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि जुटेका केदार खोटांगेको पछिल्लो प्रस्तुति "देखिन मैले माइती घर" बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उनले यस अघि कोरोनाले धेरै मरे, पहिलो भेटमै साली, चित्त नै बुझ्दैन लगाएतका गीतहरु बजारमा ल्याएर सफलता प्राप्त गरिसकेका छन् केदारको पछिल्लो पटक बजारमा आएको गीत "देखिन मैले माइती घर" बोलको गीतलाई लय ...

भदौ १२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भदौ १२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काममा समय व्यतीत हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक...

‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक

‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक
तिज नजिकिदै गर्दा नयाँ तिज गीत 'लकडाउनले केहि फरक पर्दैन' सार्वजनिक भएको छ। अन्जली अधिकारी ,राजेन्द्र लोहनी ,नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गरेका हुन्। गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ। राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिञ्छ। राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा ...

सक्किगोनीमा किन देखिन छोडे अर्जुन घिमिरे ‘पाडे’ ?

सक्किगोनीमा किन देखिन छोडे अर्जुन घिमिरे ‘पाडे’ ?
तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फु’टेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो।’‘पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’ लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ। कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि न...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा
काठमाडौं, १० भदौ एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिएसँगै आजै आचार्यलाई बहुमत दलको नेताका हैसियतमा मुख्यमन्त्रीको सपथ गराउने तयारी छ । झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका राईले प्रदेशको नामाकरण गर्न भन...

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन
काठमाडौं, १० भदौ ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् । ७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रोक भ...