त्यो दुर्घटना जसले नीशाको अस्थिपञ्जर मात्र बाँकी गरायो

त्यो दुर्घटना जसले नीशाको अस्थिपञ्जर मात्र बाँकी गरायो
सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही अगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल भैरहेका छन् । सबैले एउटै पोष्टलाई कपि गर्दै राखेको पाइन्छ । डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर...

नायिका तथा मोडल कबिता राए अभिनित “रामपियारी भर्सेश रामपियारा” सार्वजनिक

नायिका तथा मोडल कबिता राए अभिनित  “रामपियारी भर्सेश रामपियारा” सार्वजनिक
नायिका तथा मोडल कबिता राए अभिनित नयाँ म्युजिक भिडियो "रामपियारी भर्सेश रामपियारा" सार्वजनिक भएको छ । जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता राय संगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ , यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देखन सकिन्छ। र्यापर जगत तिरुवाको शब्द , संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुशार निर्माण गरिएको छ । दर्जनौ म...

चिरञ्जीवीले छोडे कृतिशाको साथ

चिरञ्जीवीले छोडे कृतिशाको साथ
काठमाडौंँ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिन...

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०७८ शुक्रबार, ११ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०७८ शुक्रबार, ११ जुन २०२१)
आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २८ गते शुक्रबार तद्अनुसार सन् २०२१ जुन ११ तारिख ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि मृगशिरा नक्षत्र १४ः०० पर आर्द्रा नक्षत्र शूल योग ८ः५६ पर गण्ड योग बालव करण आनन्दादिमा मानस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । दशहरास्नानारम्भ, गोसाईंकुण्ड स्नाना...

विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लगिने

विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लगिने
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । एकार्कालाई सहयोग ...

संस्थाको फेसबुक आईडी भजाउदै आतंक मच्चाउने रेग्मीको यस्तो छ हर्कत ( प्रमाण सहित )

संस्थाको फेसबुक आईडी भजाउदै आतंक मच्चाउने रेग्मीको यस्तो छ हर्कत ( प्रमाण सहित )
  दमक । साइवर क्राईमको केशबाट बच्न माफी मागेर झुकेका शिक्षक पत्रकार युवराज रेग्मीले आफ्नो तर्साउने धन्धा अझैं छोडेका छैनन्। उनले आफ्नो कर्तुत उजागर गर्नेहरुलाई ठेगान लगाउने भन्दै फेसबुकमा लेखेका छन् । घरी लेख्ने, घरी मेट्ने उनको फेसबुक पोष्ट देखी स्थानीय अचम्मीत भएका छन् । आफ्नो ठुला पत्रकारहरुसँग `लिंक´ छ बचाईहाल्छन नि भन्दै दम्भ देखाएर पेल्दै आएका रेग्मीबिरुद्ध जब प्रहरी थानामा मानमर्...

जेठ २७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

जेठ २७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगति होला । साथै, दिन खुशी साथ बित्ने छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । मि...

उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक

उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक
सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो । गीतका शब्दहरुमा इनरु...

सुशान्तको निधनको वर्षदिन आउनै लाग्दा, सामाजिक सञ्जालबाट बाहिरिइन् अंकिता !

सुशान्तको निधनको वर्षदिन आउनै लाग्दा, सामाजिक सञ्जालबाट बाहिरिइन् अंकिता !
सुशान्त सिंह राजपुतको निधनको एक वर्ष पुग्न लागेको छ । सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए । उनको निधनमा परिवार तथा फ्यानहरु अझै पनि चकित छन् । सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए। यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमि...

पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् जेठ २६ गते बुधबारको राशिफल

पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् जेठ २६ गते बुधबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ २६ गते बुधबार इश्वी सन २०२१ जुन ९ तारीख जेठ कृष्णपक्ष चतुर्दशी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र सुर्कमा योग पश्चात धृती योग चतुष्पद करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा...