आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०७८ आइतबार, ३० मे २०२१)
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योत्तरायणे ग्रीष्म ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ जेष्ठ १६ गते तद् अनुसार सन् २०२१ मे ३० तारिख आइतबार ज्येष्ठ कृष्णपक्ष चतुर्थी तिथि ८ः४७ पर पञ्चमी तिथि उत्तराषाढ़ा नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ ।
आजको राशिफल
मेष...













