ग्याष्ट्रिक हुने मानिसले के खाने के नखाने ? यस्ता खानेकुरामा ध्यान दिनुहोस्

ग्याष्ट्रिक हुने मानिसले के खाने के नखाने ? यस्ता खानेकुरामा ध्यान दिनुहोस्
ग्यास्ट्रिक कुनै रोगको नाम होइन । यसको शाब्दिक अर्थ “पेट सम्बन्धि” भन्ने हुन्छ । नेपाली जनसमुदायमा ग्यास्ट्रिकको अर्थ फरक फरक तरिकाले लगाइएको पाइन्छ। खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसिडले गर्छ। एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने ...

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ १ गते शनिबारको राशिफल

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ १ गते शनिबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १ गते शनिबार इश्वी सन २०२१ अप्रिल १५ तारीख बैशाख शुक्लपक्ष तृतीय तिथी पश्चात चतुर्थि तिथी मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र धृति योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा वज्र योग राक्षस नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, मच्छिन्द्रनाथ रथयात्रा प्रारम्भ ज्येष्ठ संक्रान्ति अन्तराष्ट्र्यि परिवार दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो...

दयाहाङको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

दयाहाङको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने
सोमनाथ खनालको लेखन तथा दयाहाङ राइको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल प्लेटर्फमबाट रिलिज हुने भएको हो । यो नाटक आज बेलुकी ५ बजे युटुबबाट रिलिज गर्न लागिएको हो । कोरोना महामारीका कारण दर्शकले प्रत्यक्ष रुपमा नाटक हेर्न नसक्ने अवस्था सिर्जना भएपछि नाटकलाई युटुबबाट रिलिज गर्न लागिएको हो । यो नाटक सात बर्ष अगाडि मञ्चन गरिएको थियो । सोही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अध...

आधा दर्जन बढी कलाकर्मीलाई कोरोना संक्रमण

आधा दर्जन बढी कलाकर्मीलाई कोरोना संक्रमण
नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् । कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ सय भन्दा बढीले दैनिक ज्यान गुमाएका छन् । नेपाली मनोरञ्जन दुनियाँका कलाकर्मी पनि यसको चपेटामा परेका छन् । कलाकार तथा निर्देशक शिवहरि पौडेल कोरोना संक्रमित भएका छन् । उनको नैकापस्थित एपीअफ अस्पतालमा उपचार भैरहेको छ । अस्पताल भर्ना भए ल...

मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘माछी लेवैमा’ बोलको गीतले दर्शकहरुको मन जित्दै

मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘माछी लेवैमा’ बोलको गीतले दर्शकहरुको मन जित्दै
काठमाण्डौ बैशाख ३१ : नेपाली लोक दोहोरी क्षेत्रका लागि अशंख्य श्रोता तथा दर्सकहरुका प्रिय कलाकार मौसम गुरुङ्गको नया मौलिक लोकदोहोरी गीत ‘माछी लेवैमा’ भर्खरै मात्र बजारमा आएको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका सुनीता बुढा छेत्री र मौसम गुरुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । मौसम गुरुङकै लय र गोर्खा जिल्ला कै अर्को होनाहार कलकार ओम छिनालको शब्द सृजना रहेको यस गीतको म्युजिक भिडियोमा सचिन परियार, संच...

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत 'हाॅसो छैन...' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अ...

सुन्दरी सिंगार्न खप्पिस पाण्डे

सुन्दरी सिंगार्न खप्पिस पाण्डे
काठमाडौं : दुःखले नै मानिसलाई सफलताको सिँढी चढाउँछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाली ग्ल्यामर उद्योगका मेकअप आर्टिस्ट टेकराज पाण्डे । अर्घाखाँचीको सामान्य परिवारमा जन्मेको एउटा बालक अनेक दुःख, कष्ट अनि संघर्ष गर्दै देशविदेश चहारेर आज आफ्नै भूमिमा आफूले चाहेको पेसामा स्थापित भएको छ अनि सबैको रोजाइको केन्द्र बनेको छ । चाहे फिल्मको पर्दा होस् वा कुनै सौन्दर्य प्रतियोगिता, अनि म्युजिक भिडियोको...

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक
बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत " ए माच्छी जालैमा " स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको र...

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )
हङकङ । गायक कृष्ण काईदाको”निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ()मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् । कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजान लिम्बु, कुल गुरुङ र र...

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक
अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन...को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण गुरुङकाे शब्द रहेएको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ। गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि अन्न ख...