‘धारै नखोली’ कहाँ गाग्री भरिन्छ र ?… (भिडियो)
काठमाडौं : विधान कार्कीको निर्देशनमा ‘धारै नखोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरू नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन्।
गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारलाई फिचरिङ गरिएको हो।
भिडियोमा अमेरिकामा बस्ने गायक रोशनले पनि अभिनय गरे...














