गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य परीक्षण गर्दा डिम्बबाहिनी नलीमा गर्भ बसेर नली फुटेको देखियो । त्यही नली फुटेर पेटको दुखाइ भएका कारण धुलिखेल अस्पतालमा शल्यक्रियामार्...

हृदयाघातका कारण वरिष्ठ गायक प्रधानको निधन

हृदयाघातका कारण वरिष्ठ गायक प्रधानको निधन
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन हृदयाघातका कारणले भएको चिकित्सकले बताएका छन् । काठमाडौं सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो पौने दुई बजेको समयमा प्रधानलाई हार्ट अट्याक भएको डा.प्रविण श्रेष्ठले पुष्टि गरेका छन् ।उक्त कुराको जानकारी दिँदै निर्देशक प्रकाश सायमीले फेबसुकमा एउटा स्टाटस लेखेका छन् । सायमीले लेखेका छन् –‘आज दिउँसो १:४५ बजेको समय नेपाली ...

पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन
नेपालमा कोरोनाका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको खपत बढ्न थालेको छ । संक्रमण दिनानुदिन बढ्न थालेपछि सर्वसाधारणमा भारत जस्तै नेपालमा पनि अक्सिजन अभाव हुने हो कि ? भन्ने त्रास उत्पन्न भएको छ । तर, अहिले अक्सिजन उत्पादन गर्ने उद्योगमा अक्सिजनको अभाव नभए पनि सहज रूपमा सिलिन्डर पाउन कठिनाई रहेको गुनासो सुनिन थालेको छ । अस्पतालहरुमा कोरोनाका बिरामीलाई अक्सिजनका सिलिन्डर पाउन समस्या भएको खबर स...

डा. कपिल रिजालको छोटो चलचित्र ‘कर्मा’ सार्बजनिक(भिडियो सहित)

डा. कपिल रिजालको छोटो चलचित्र ‘कर्मा’ सार्बजनिक(भिडियो सहित)
विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आप्mनो पिताको पथ पछ्याएका छन्। ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल...

एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग

एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग
नेपाली राजनीतिमा ‘बा’ हाबी भइरहँदा सिने क्षेत्रका ‘बा’ भने चरम संकटबाट गुज्रिरहेका छन् । फिल्म बनाउने फ्याक्ट्रीका रूपमा चिनिएका बाघ निर्माता छवि ओझाले ०४७ सालदेखि यता युगदेखि युगसम्म, नाता र जन्मभूमि, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जालगायत सयौं हिट मुभी बनाए । उनैले जन्माए राजेश हमालदेखि रेखा थापा, आर्यन सिग्देल, किशोर खतिवडा, शिल्पा पोखरेलसम्मलाई...

पूर्वराजा–रानी १४ दिनमा निर्मल निवास जाने, झलनाथ २७ गतेसम्म नर्भिकमै रहने

पूर्वराजा–रानी १४ दिनमा निर्मल निवास जाने, झलनाथ २७ गतेसम्म नर्भिकमै रहने
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र र रानीको स्वास्थ्यमा सुधार आएको कारण चार दिनपछि डिस्चार्ज हुने बताइएको छ । स्रोत भन्छ,‘आज पूर्वरानी कोमललाई आइसियुबाट माथिल्लो तलाको प्राइभेट क्याबिनमा सार्ने तयारी छ । भर्ना हुनुभएको १० दिन भयो,अब बढीमा चार दिन राखिन्छ ।’ छोरी प्रेरणासमेत संक्रमण पुष्टि भएपछि एकैदिन भर्ना भएकाले तीनै जनाको डिस्चार्ज पनि एकै ...

पाथिभरा माताको रहस्य

काठमाडौँ : पाथीभरा ताप्लेजुङ जिल्लामा स्थित एक प्रसिद्ध शक्तिपीठ हो। पाथीभरा मन्दिर हिन्दू, बौद्ध र प्रकृति पूजकहरूको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ। अन्न भरेको पाथी झैँ सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको मानिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन। लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्...

को हुन कपिल रिजाल ?

को हुन कपिल रिजाल ?
देशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आप्mनो पिताको पथ पछ्याएका छन्। ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फ...

सरिता र दीपकलाई कोरोना संक्रमण

सरिता र दीपकलाई कोरोना संक्रमण
कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले, कोरोना रि...

पुष्पको फेरिएको दिन !

पुष्पको फेरिएको दिन !
कुनै पनि क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत व्यक्तिका लागि अभिनेता पुष्प खड्का हौसलाका पात्र हुन सक्छन् । आज उनले नेपाली फिल्ममा जुन उचाई हासिल गरेका छन्, त्यो त्यसै पाएका होइनन् । यसका पछाडि उनको अथक मिहिनेत छ । संघर्षका कयौं कहाली लाग्दा पलहरु विताएका छन् । असफलतामा पनि सम्हालिएर अगाडि बढेका उनी अहिले सफलताको यात्रा छन् । फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं आएका पुष्पलाई कसल...