पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् बैशाख २८ गते मंगलबारको राशिफल

पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् बैशाख २८ गते मंगलबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २८ गते मंगलबार इश्वी सन २०२१ मे ११ तारीख बैशाख कृष्णपक्ष औंसी तिथी भरुणी नक्षत्र सौभाग्य योग चतुष्पद करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा मुशल योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु दर्शश्राद्ध,मातातीर्थस्नान आमाको मुख हेर्ने चागुनारायण छिन्नमस्ता किलेश्वर मुलरथयात्रा हलो तथा निशि बार्ने (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले,...

मणिपाल अस्पतालमा बिरामीको आफन्त र डाक्टरबिच लफडा, हस्पिटलकै बिजोक छ, मान्छे कसरी बचाउँला ? (भिडियो सहित)

मणिपाल अस्पतालमा बिरामीको आफन्त र डाक्टरबिच लफडा, हस्पिटलकै बिजोक छ, मान्छे कसरी बचाउँला ? (भिडियो सहित)
कोभिड संक्रमित एक पुरुषको मृत्यु पछि मणिपालमा उनका आफन्तहरुले चिकित्सकको लापरबार्हीका कारण ज्यान गएको बताएका छन् । दैनिक हजारौ तिरेर पनि उपचारमा उनीहरुले कमजोरी गरको बताए । बिहान ठिक भएको बिरामी अक्सिजन अभाबले ज्यान गुमाउनुपरेको दुखेसो पोख्दै उनीहरुले अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने बताए । अक्सिजन छ मेसिन छैन घरी मेसिनले काम गर्छ घरी ईरर आएर अक्सीजन बन्द हुन्छ मृतकका परिवारका सदस्यले खुलासा...

एक पछी अर्को गर्दै शिशिर जम्दै, आयो फेरी “ए बरै” (भिडियो सहित)

काठमाण्डौ बैशाख २७ । कुशल बेलाबासेको लोक दोहोरी गीत सनिसार केहि समय अगाडी मात्रै सार्बजनिक भएको थियो । यस गीतलाई अत्याधिक श्रोता एवं दर्सकहरुले रुचाएका थिए । यसको कारण गीतको गीतको मिठासता र उक्त गीतको भिडियो मेकिङ्गका साथै त्यस भित्रका पात्र रहेका थिए । माथि उल्लेखित गीतमा शिशिर पौडेल र सारिका के.सी को अभिनय रहेको छ । यी र यस्तै धेरै गीतहरुको म्युजिक भिडियो अभिनयको सफलता पछी पुनः मोडल शिशिर पौड...

कोरोनाको कारण अक्सिजन नपाएर बच्चा गुमाउदाको पिडालाई समेटेर तयार पारिएको लघु चलचित्र (मनु)सार्वजनिक

काठमाण्डौं । कोरोनाको कारण अक्सिजन नपाएर बच्चा गुमाउदाको पिडालाई समेटेर तयार पारिएको लघु चलचित्र (मनु)को भिडियो सार्वजनिक भएको छ । कोरोना कहरबाट सिर्जना भएको अवस्थालाई सो भिडियो मा देखाइएको छ । कोरोनाबाट परेको प्रभावलाई मुख्य रुपमा भिडियोमा देखाइएको छ । तपेश जोनको छायाँकन , राजेश कुमारको सम्पादन तथा मनिषा पोखरेलको निर्देशन तथा लेखन सो लघु चलचित्र (मनु)मा रहेको छ । लघु चलचित्र (मनु)को ...

गायिका निकिता थारु एवम् गायक आल्मोडा उप्रेतीको स्वरमा ‘होरिया ‘ भिडियो सहित

गायिका निकिता थारु एवम् गायक  आल्मोडा उप्रेतीको स्वरमा ‘होरिया ‘ भिडियो सहित
काठमाण्डौं । गायिका निकिता थारु एवम् गायक आल्मोडा उप्रेती , विका महत्तो , आशिका राउत र सारदा महतोको आवाजमा थारु भाषामा रहेको मौलिक गीत ‘होरिया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । थारु समुदायको भाषा र मौलिक पनलाई गीतमा समेटिएको छ । आल्मोडा उप्रेतीको शब्द तथा संग्ीत संयोजन गीतमा रहेको छ । थारु समुदायको मौलिक पनलाई आम रुपमा समेटेर मौलिक सम्पदाको संरक्षण गर्नको लागी गीतले थप सहयोग गर्नेमा आफ...

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, वैशाख २६ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ...

सृजना वाग्ले समाजसेवी भन्दै नारायण उफ्रिए, अपिल त्रिपाठीले भेटे अन्जु र नारायणलाई (भिडियो सहित)

सृजना वाग्ले समाजसेवी भन्दै नारायण उफ्रिए, अपिल त्रिपाठीले भेटे अन्जु र नारायणलाई (भिडियो सहित)
केही दिन अघि मात्र अपिल त्रिपाठीले गण्डकी छड्केमा कार्यक्रम प्रशारण नगरेको गुनासो पोखेका नारायण पौडेलको राम कहानी अपिल त्रिपाठीले प्रशारण गरेका छन् । ठगी मुद्धा, श्रीमती प्रयोग गरि यौन हिंसा, अश्लिल म्यासेज जस्ता कहानीमा उनी लागायत धेरै जनाको नाम जोडिएको छ । सृजना वाग्ले जो महिला अधिकार कर्मी भनेर चिनिएकी थिईन उनको हर्कद पनि सबै सामु छताछुल्ल हुँदा नारायण र बिजयदीप गैरेको फोन सम्बाद बाहिरीएको छ भन...

काेराेना संक्रमित भएपछि कंगनाले भनिन्, ‘म यसलाई ध्वस्त पार्छु’

काेराेना संक्रमित भएपछि कंगनाले भनिन्, ‘म यसलाई ध्वस्त पार्छु’
भारतीय अभिनेत्री कंगना रनौत कोरोना भाइरसबाट संक्रमित भएकी छन्। कंगनाले आफूलाई संक्रमण भएको जानकारी शनिबार दिएकी हुन्। उनले इन्स्टाग्राम मार्फत संक्रमण पुष्टि भएको जानकारी गराएकी हुन्। हिमाञ्चल प्रदेश पुगेपछि गरेको परीक्षणमा संक्रमण देखिएको उनले उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘कसरी यो भाइरसले मेरो शरीरमा पार्टी गर्न सफल भयो मलाई थाहा छैन। तर यो थाहा छ कि म यसलाई ध्वस्त पार्छु।’ पछिल्...

रेडियो नेपालबाट ‘रिजेक्टेड’ प्रेमध्वज प्रधान : देश छाडेको आरोपमा राजा महेन्द्रको बोलावट

रेडियो नेपालबाट ‘रिजेक्टेड’ प्रेमध्वज प्रधान : देश छाडेको आरोपमा राजा महेन्द्रको बोलावट
सन् १९६९ ताका प्रेमध्वज प्रधानले नेपाल छोडेको खबर छायो। हल्ला मात्र होइन। पत्रिकाको शीर्षक बनेर। उनी पुगेका थिए मुम्बई। संगीत सिक्न, गुरु जयदेवसँग। एक वर्षपछि उनी नेपाल आए। फर्किएपछि कलाकारको एउटा समारोहमा पुगेछन् प्रेमध्वज, गीत गाउन। प्रस्तुति सकेर खाना खाँदै थिए, अचानक डाके राजा महेन्द्रले बोलाएछन्। उनी हतारिँदै गए। राजा महेन्द्रले सोधेछन् ‘तपाईँ त यहाँ हुनुन्थेन नि। बाहिर जानु भएको हो?...