चलचित्र ए मेरो हजुर ४ को क्लाइमेक्स सिन नै बाहिरिएपछि तनावमा अनमोल र सुहाना
काठमाडौँ । चलचित्र 'ए मेरो हजुर ४ 'छायांकन सेटबाट नै एउटा दृश्य बाहिरिएपछि निर्माण यूनिट तनावमा परेको छ । ग्राण्डी अस्पतालमा छायाङ्कन गरिएको एउटा दृश्यलाई सर्वसाधारारणले नै खिचेर टिकटकमा हालिदिएपछि उक्त दृश्य अहिले भाइरल बनिरहेको छ ।
मोलको बिरामी अवस्थाको लुक्स भाइरल बनेको छ । सुटको क्रममा रहेको उक्त भिडियोलाई खिचेर एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिक टकमा हाल्दिए पछि निर्माण टिम तनावमा आएको ...














