ब्युटिसियन ट्यालेण्ट चितवनको ताज पहिरहन सफल भईन रेश्मा श्रेष्ठ कुँवर
चितवन - क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनको नारायणगडमा ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ भब्य रुपमा सम्पन्न भएको छ। उक्त प्रतिश्प्रधामा सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को ताज पहिरहन सफल भएकी छिन। त्यसैगरी फर्स्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा र भिउवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जित्न सफल भएका थिए। ब्युटिसियन ट्यालेण्ट चित...













