ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न
चितवन - ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। माडी नगरपालिका १ बनकट्टाको बोटे होमस्टेमा सम्पन्न ट्यालेन्ट राउण्डमा टप ९ ले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्दै माडीमा कार्यक्रम आयोजना गरिएको प्रति आयोजक सस्था क्रियटिभ इन्साइड मिडिया प्रालिलाइ धन्यवाद ज्ञापन गर्नुभ...














