सौन्दर्य प्रतियोगिता संघमा नयाँ नेतृत्व
काठमाडौं - काठमाडौंमा सम्पन्न दोश्रो साधारण सभाबाट सौन्दर्य प्रतियोगिता संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । यो संघको अध्यक्षमा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति चयन भएका छन् । आगामी दुई वर्षका लागि साधारण सभाले कक्षपतिको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन भएको हो ।
संघको महासचिबमा निशुकान्त झा, उपाध्यक्षमा फुपु तेन्जिङ शेर्पा, रमी श्रेष्ठ, र कोषाध्यक्षमा बालकृष्ण पोखरेल चयन ...














