उर्वसीको बढ्यो भाउ !

उर्वसीको बढ्यो भाउ !
मुम्बई – बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् । बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बरमा २०२० को बिदाइको लागि दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना गरिएको एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति मोटो रकम लिएकी ह...

आमाको सम्झनामा ऋचा शर्मा लेख्छिन् : म एक वर्षदेखि भोकी छु

काठमाडौं। नायिका ऋचा शर्माको आमाको निधन भएको एक वर्ष पुगेको छ। आमा रिनादेवीको गत वर्ष आजकै दिन ६७ वर्षको उमेरमा निधन भएको थियो। आमाको निधनबाट आफू अझै पनि विक्षिप्त बनिरहेको ऋचाको भनाई छ। वार्षिक पुण्यतिथिमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनले आमा बित्दा आफ्नो सानो संसार एकाएक भताभुंग भएको बताइन्। आमाको निधनले आफ्नो मुटुको एउटा कुना नै भत्किएको भन्दै उनले लेखेकी छिन्, “मलाई राम्ररी थाहा ...

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड
चर्चित पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड पाएकी छिन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन्। अवार्ड हातमा लिँदै गौतमले भनेकी छिन्, ‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु। अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ।’ लकडाउन केही खुकुलो भएको समयम...

‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान...

दिनेश र पुजनको फिचरिङमा”हिट भयो डिजे सङ ”सार्वजनिक

काठमाण्डौं । गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ । ”हिट भयो डिजे सङ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक ...

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक
काठमान्डौँ । गायक उमेश घर्ति मगर र गायिका शुशिला विश्वकर्माको आवाजमा रहेको लोकदोहोरी गीत ”तिम्रो पियारमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा अवस्थामा भएका प्रेमी प्रेमीका विचको प्रेमको प्रसंगलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । उमेश र रामको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालु जोडिहरुको प्रेमको भावनालाई प्रस्त्ुत गरिएको गायक मगरले बताए । जनक अधिकारीको छायाँकन , ह...

शिवराजको रचनामा असफल प्रेमकथा ‘भाग्य मिलेन’

शिवराजको रचनामा असफल प्रेमकथा ‘भाग्य मिलेन’
काठमाडौँ : शिवराज पौडेलको शब्दरचना, राजकुमार बगरको सङ्गीत तथा प्रताप दासको स्वरमा रहेको गीत भाग्य मिलेन को भिडियो सार्वजनिक भएको छ l भिडियो गत बिहीबार दिउँसो ४:३० बजे गीतकार शिवराजको आफ्नै कम्पनीको अफिसियल युट्युब च्यानल Pashupati Music बाट बजारमा आएको हो l जसमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र सरोज तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ l गीतमा मन मिलेपनि भाग्य नमिलेको, रङ्ग मिलेपनि बासना नमिलेको...

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट
काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप...

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)
काठमाडौं पौष १८ । गायिका, संगीतकार तथा गीतकार मीरादेवी राईको शब्द, संगीतमा अर्को एक रोमान्चक गीत भर्खरै मात्र नेपालि संगीतको बजारमा आएको छ । हाल रोजगारीको सिलसिलामा इजराएल रहेकी उनले यस अगी पनि थुप्रै आफ्ना सिर्जना तथा स्वरले भरिएका गीतहरु सार्बजनिक गरिसकेकी छिन् । यस पटकको गीत "झुमौं झुमौं" बोलको रहेको छ । प्रस्तुत गीतमा  राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिबन देखि नै कला क्षेत...

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक
काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको गीत सुन्दा निकै आनन्ददायी बनेको छ । गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पा...