लोकप्रिय कलाकार दिपक दिपक ढकालको प्रस्तुति “पछ्यौरी उनिको सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ मंगसिर १४ - पछिल्लो समय कलाकारहरुलाई कुनै पनि गीत संगीतहरु बजारमा ल्याउनु पूर्व निकै सोच्नु पर्ने आवस्यकता बनिसकेको छ । किन कि जस्तो पायो त्यस्तो गीत सफल हुने समय अहिले निकै टाढा गैसकेको छ । यसैलाई मध्यनजर राख्दै गायक दिपक ढकालले लोक चौतारी युट्युब च्यानल मार्फत आफ्नो फरक प्रस्तुति "पछ्यौरी उनिको" बोलको गीत भर्खरै बजारमा लिएर आएका छन् । जाडो महिनाको समय भएको कारण पनि गीतको नामले धेरै श्र...













