बलिउड कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात

बलिउड कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात
काठमाडौं, मंसिर २७ । बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ । हृदयघात भएका उनलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । उनलाई शुक्रबार दिउँसो हृदयघात भएको हो ।

दीलिप कुमारले छाडेका थिए अस्कार जितेको हलिउड फिल्म

दीलिप कुमारले छाडेका थिए अस्कार जितेको हलिउड फिल्म
बलिउडका दिग्गज अभिनेता दीलिप कुमार शुक्रवारबाट ९९ वर्षका भएका छन् । उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएका छन् । ६० र ७० को दशकमा उनको क्रेज जबरजस्त थियो । उनको कामको चर्चा भारतसँगै हलिउडमा समेत हुने गर्थ्यो । उनलाई हलिउडको एक ठूलो फिल्ममा काम गर्ने अवसर पनि आएको थियो । तर, उनले यो अफर नकारे । त्यसबेला हलिउड निर्देशक डेविड लीनले दीलिप कुमारलाई आफ्नो नयाँ फिल्म ‘लरेन्स लफ अरेबिय...

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !
अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका उच्च क्यालोरीयुक्त, प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु नै सामान्य भाषामा भन्दा जङ्कफुड हो । नपकाई पनि खान मिल्नेगरी तयार गरिएको खानेकुरालाई चलनचल्तीको भाषामा मृत खाना वा जङ्कफुड भनेर भन्ने गरिन्छ । यी खानेकुराहरूको सेवन गर्दै गएपछि मान्छेलाई जाड, रक्सी वा चुरोटको लत बसे ...

सपनाको सुख [कथा]

सपनाको सुख [कथा]
हत्याको अभियोगमा कैदी हुन पुगेको धरती–पुत्र रघु आज प्रसन्नताले सुत्यो किनभने उसकी आमा उसलाई भेट्न आउँदै थिइन्। पहिले त उसको मुख हेर्दिन हेर्नु नपरोस् भन्थिन त्यसैले रघु मनमनै दुखी थियो। उसलाई भेट्न आउँछिन भन्ने थाहा पाएर ऊ प्रफुल्ल थियो। मातृमिलनको प्रतीक्षा गर्दै ऊ सुत्यो र गहिरो निद्राबाट गहिरो स्वप्न जगतमा पस्यो। ‘साप साप साप कारागारको छेउमा हल्लाखल्ला भयो। सापले दुई जनालाई टोकेछ। मर्नेहरु...

मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२० को सर्टिफिकेट वितरण सम्पन्न

मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२० को सर्टिफिकेट वितरण सम्पन्न
काठमाडौं – युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को बिजेता तथा उपविजेताहरुलाइ सर्टिफिकेट वितरण कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छन्। उक्त अबसरमा सर्टिफिकेट वितरण तथा केक काटेर विनर सेलेब्रेसन गरिएको थियो। प्रमुख अतिथि सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राइको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संचारकर्मी सुर्य चन्द,...

गायक नितेश राईको ”सानु”को भिडियो सार्वजनिक

गायक नितेश राईको ”सानु”को  भिडियो सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीको हरेक पक्ष निकै राम्रो लाग्ने गायकले कुरा गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफनो म...

कृष्ण मल्ल ठकुरीको शब्द सन्जय पाल्पालीको लयमा पवन परियारको बरियो(भिडियो सहित)

कृष्ण मल्ल ठकुरीको शब्द सन्जय पाल्पालीको लयमा पवन परियारको बरियो(भिडियो सहित)
सुमन ढकाल,मंसिर-२६ काठमाण्डौ। लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको "बरियो" बोलको गित सम्रिद्दी नेपाल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ। पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितलाई कृष्ण मल्ल ठकुरीले शब्द गरेका हुन् भने सन्जय पाल्पालीले लय तयार पारेका हुन्। गित निकै मिठो बनेको स्रोता तथा दर्शकले आकलन गरेको पाईन्छ। यो म्युजिक भिडियोमा बाजरमा रुच...

गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)

गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)
गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिकभएको छ। नेपाली गीत संगीत क्षेत्रमा नया नया कलाकार तथा नया प्रतिभाको आगमन संगै यति बेला गायिका मिना तमांङ्गको आगमन संगै गीत संगीत क्षेत्रमा चाहिने एक जना कलाकारको रुपमा लिन सकिन्छ । निकै मिठो आवाजकी धनि गायिका मिना तमांङ्गको भखर सार्बजनिक भएको ‘च्यांगबाले बोलायो’ गीतले नेपाली गीत संगीत क्षेत्रमा एउटा इँटा थप्ने काम ...

डर लाग्दो गीत “कर्महारा मान्छे” सार्बजनिक (भिडियो सहित)

डर लाग्दो गीत “कर्महारा मान्छे” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ मंगसिर २६ - करिब आधा दर्जन गीतहरु आफ्नै प्रस्तुतिमा बजारमा ल्याइसकेका र दुई सय भन्दा बढी गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका लोकप्रिय तथा गायक तथा सर्जक माधब थापाले पुनः आफ्नो स्वरमा तारा थापा मगरको "कर्महारा मान्छे" बोलको गीत आज मात्रै सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा पनि आमुल परिवर्तन आउन पर्छ भन्ने मान्यता राख्ने उनले अहिले सुनाखरी...

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्रको नाम ‘कहानी तिम्रो मेरो’ राखिएको छ । यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ । विशालले अनलाइनखबरसँग भने–‘हो, हामी चलचित्रको तयारीमा छौं । अहिले धमाधम कथामा काम भैरहेको छ । ‘कमेडी च्याम्पियन २’ सकिएसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रमा नायकको र...