विराटनगरमा बनेको छोटो चलचित्र अन्तराष्ट्रिय फेष्टीबलमा मनोनित
विराटनगरमा रहेको विकल्प एन अल्टरनेटिभले निर्माण गरेको छोटो चलचित्र ‘मोटरबाइक लाइसेन्स’ अन्तराष्ट्रीय प्रतियोगितामा मनोनित भएको छ ।
लाइसेन्सका नाममा सर्वसाधारणले पाइरहेको सास्तीकाे विषय उठान गरिएकाे छाेटाे चलचित्र ‘लाइट क्यामेरा लिब्रटी फिल्म फेस्टिबल अवार्ड २०२०’ मा मनोनित भएको हो ।
अवार्डका लागि पाँच वटा छोटो चलचित्र मनोनित भएका छन् । नेपालबाट विकल्पले बनाएको चलचित्र मनोनित भएको हो । अवार्ड...














