साहित्यकार राजन मुकारुङको शब्दमा ‘अधेरी रातको सपनी’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गायिका पवित्र राइको स्वरमा रहेको गीत 'अधेरी रातको सपनी' सार्वजनिक भएको छ । नेपाली साहित्यकार/आख्यानकार राजन मुकारुङको शब्द तथा गायिका पवित्रकै संगित रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपालीहरुको महान चास वडा दशैको अवसर पारेर धेरै संगीतकर्मीले दशै विशेष गितहरु सार्वजनिक गरिरहेको अवस्थामा दशैकै अवसर पारेर पबित्रले भने पृथक गित सार्वजनिक गरेकी हुन । नेपाली साहित्यका...














