रिया चक्रवर्तीका साथ मीडियाले गलत गर्योः एमनेस्टी इण्डिया
भारतका अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा बलिउड अभिनेत्री रिया चक्रवर्तीप्रति भारतीय मुख्य सञ्चारमाध्यमको रवैयाप्रति एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएको छ ।
मानवाधिकारका लागि काम गर्ने विश्व संस्था एम्नेस्टी इन्टरनेशनलको भारतका लागि कार्यकारी निर्देशक अविनाश कुमारले विज्ञप्ति निकाल भनेका छन्, ‘न्यायका लागि निष्पक्ष सुनुवाई सबैभन्दा बढी जरुरी हुन्छ । यो अधिकार खोस्नु एक अभियुक्तका लाग...