अनमोलको कुकुर प्रेम
नेपाली समाजमा पशुपन्छी र जनावरहरूलाई प्रेम र घृणा गर्ने दुवैथरी मानिस छन् । कसैलाई जनावर भनेपछि यतिसम्म घृणा पैदा हुन्छ कि मरासन्न हुने गरी कुटपिटमा उत्रन्छन् । कसैले भने आफ्नो सन्तान झैँ जनावरलाई पालेको पनि देखिँदै आएको छ । विशेषगरि कलाकारहरुमा जनावर प्रेम बढी देख्न पाइन्छ । विदेशी कलाकार झैँ नेपाली कलाकारमा पनि जनावर प्रेम गजब छ ।
प्रियंका कार्की, वर्षा राउत, वर्षा सिवाकोटी, शुभेछा खड्का, अन...