कृष्ण केसी र गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक
कृष्ण केसी र गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक
काठमान्डाँै ।
लोकप्रिय एरेन्जर कृष्ण केसी र गायिका सिता केसीको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”किन रिसाको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेमको प्रसङगलाई समावेश गरिएको छ ।
सुरेश सुन्दासको शब्द तथा चित्र बहादुर आचार्यको लय सिर्जना गीतमा रहेको छ । पछिल्लो समयमा निकै मार्मि...