रबिना र अकेशा मेरो बाबा भन्दै
दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् ।
मिठो दशैं धुन संवेदनसील भाकामा निर्माण गरीएको यस ग...














