विपिन कार्कीको रोजाई

विपिन कार्कीको रोजाई
अभिनेता विपिन कार्कीले प्रसाद २ सिनेमा साइन गरेका छन् । सौरभ चौधरीले निर्देशन गर्ने यो सिनेमालाई सुशिल पौडेलले निर्देशन गर्दैछन् । यो सिनेमाका लागि विपिन कार्की उत्साहित छन् । लकडाउनको समयमा आधा दर्जन बढी सिनेमाको कथा पढेका विपिनले प्रसाद २ पछि अरु केही सिनेमाको कथा पनि मन पराएका छन् । तर, विपिन कार्की भने आफूले मास सिनेमामा काम गर्ने बताउँछन् । अहिलेको अवस्थामा थोरै दर्शकलाई मात्र मनपर्ने, स...

पुनम पाण्डेले पतिमाथि लगाइन् मारपिटको आरोप, प्रहरीले गर्यो गिरफ्तार

पुनम पाण्डेले पतिमाथि लगाइन् मारपिटको आरोप, प्रहरीले गर्यो गिरफ्तार
बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेको विवाह भएको धेरै भएको छैन । उनले श्याम बम्बेसँग विवाह गरेकी हुन् । तर, आइतबार मात्र १० सेप्टेम्बरमा विवाह गरेका पतिलाई पुनमले आरोप लगाएर प्रहरीबाट गिरफ्तार गराएकी छिन् । पुनमले श्यामविरुद्ध शारीरिक कुटपिट तथा धम्की दिएको आरोप लगाएकी हुन् । उनी केही दिनअघि मात्र हनिमुन यात्रामा चाहिँ पति श्यामसँग गएकी थिइन् । विवाह पछि यी दुवैले सामाजिक सन्जालमा आ...

असोज ०७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा के...

ऋषि धमलाकी एलिजालाई ६० लाख

ऋषि धमलाकी एलिजालाई ६० लाख
पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अनुराग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डुबाएपछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा । उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हुस्सु भए ...

पूर्वराजकुमार ह्यारीले नेपालीको तारिफ गर्दै भने: नेपालीहरू अरू भन्दा फरक छन्

पूर्वराजकुमार ह्यारीले नेपालीको तारिफ गर्दै भने: नेपालीहरू अरू भन्दा फरक छन्
काठमाडौं- बेलायतका पूर्वराजकुमार ह्यारीले नेपालीको तारिफ गरेका छन् । कोरोनाभाइरसको महामारीका बावजुद् पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै उनले तारिफ गरेका गरेका हुन् । ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडिओमा ३६ वर्षीय ह्यारीले नेपालीहरूको तारिफ गरेका छन् । यो रिले दौडबाट उठेको रकम अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टलाई दिइनेछ। ह्यारीले कोरोना महामारी र स...

कता तिर मोडिदै छन अभिनेता प्रदिप

कता तिर मोडिदै छन अभिनेता प्रदिप
प्रदिप खड्का, व्यस्त अभिनेता । फिल्ममा लिन निर्माता उत्साहित हुन्छन् प्रदिपलाई । प्रदिप फिल्म प्रेमगीत ३ रिलिज हुने दिन कुर्दैछन् । हुतुतु फिल्म गर्दैछन् । निर्देशक दिनेश राउतको फिल्म पनि गर्दैछन् । फिल्म नै फिल्म छ प्रदिपसँग । प्रदिप फिल्मका लागि योजना बुन्ने हिरो भनेर भनिन्छ । निर्माता, अभिनेता आफै हुन्छन् प्रदिप भनेर पनि भनिन्छ । प्रदिपले योजना गरेर, योजना बुनेर खेलेका रोज र लभ स्टेशन चलेनन्...

रफतारमा फिल्म दर्ता , गुणस्तर माथी प्रश्न चिन्ह खडा

रफतारमा फिल्म दर्ता , गुणस्तर माथी प्रश्न चिन्ह खडा
राजधानीमा कार्यक्रम आयोजना गरेरै हिड्दा हिड्दै फिल्मको निर्माण गर्ने जानकारी गराइएको थियो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह कलाकार फिल्मका । यो फिल्म बन्ने कुरा चहलपहलको सुरुवात हो । धुलो फिल्मको प्रेस शो भएको थियो फागुणमा । यसपछि कार्यक्रम भएन नेपाली फिल्मको । नेपाली फिल्मको कार्यक्रम नभएर कुनै चहलपहल नभएको बेला हिड्दा हिड्दैले जुटाएको थियो अवसर । कोरोनाले गर्दा फिल्मको निर्माण हुन्न अब...

रिया ड्रग्स केसः सारा, श्रद्धा र रकुल प्रितलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोको नोटिस

रिया ड्रग्स केसः सारा, श्रद्धा र रकुल प्रितलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोको नोटिस
मुम्बइ। भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले यही हप्ता, सारा अली खान, श्रद्धा कपुर, सिमोन खम्बाटा र रकुल प्रित सिंहलाई सोधपुछको लागि बोलाउने भएको छ । यी चारै जना अभिनेत्रीलाई सोधपुछको लागि नोटिस पठाउने तयारी भइसकेको छ । ब्यूरोले सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीले सोधपुछको क्रममा यी ४ अभिनेत्रीको नाम लिएको दावी गरेको छ । सूत्रका अनुसार रिया चक्रवर्तीले सारा अली खान, रकुल प्रित सिं...

ब्रबिम शेर्मा र सीता सिंगकको गीतको भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो सहित)

ब्रबिम शेर्मा र सीता सिंगकको गीतको भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं : गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको मीठो स्वरमा सजिएको "ज्यानै हाजिर भो" (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो "ORIGIN NEPAL"...

शिशु गुमाएकी आमाको पीडाको कथामा ‘बिलाप’

शिशु गुमाएकी आमाको पीडाको कथामा ‘बिलाप’
दस वर्षे युद्धको समयमा एक आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडामा ‘बिलाप’ गीत तयार भएको छ । गीतकार मनिष बसिष्टको रचना र सजल न्यौपानेको स्वर तथा संगीत रहेको यो गीतको भिडियोमा प्रमिला खनालको अभिनय हेर्न सकिन्छ । भिडियोमा गम्भिर बिष्टको निर्देशन, सुवोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । एउटा आमाले शिशु गुमाउनुपर्दाको पीडाले उनको मनमा मानवता र इश्वरप्रतिको आस...