ईन्दिरा भट्टराईको ‘तिमी बिना’ सार्वजनिक (भिडियो सहित)
गायिका ईन्दिरा भट्टराईको डान्सिङ्ग गीत ‘तिमी बिना...’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीतमा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश वादुले साथ दिएका छन्।
मनोज सिंह धामीको शव्द भूवन प्रकाश वादुकै ऐरेन्ज तथा संगीतमा तयार भएको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन्।
गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मरुभूमि नारायणले र सम्पादन रोशन धितालले...













