‘गोर्खा लाइभ सम्मान-२०७७’बाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित
काठमाडौं,
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ‘गोर्खा लाइभ सम्मान-२०७७’ बाट सम्मानित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठद्वारा गोर्खा लाइभ अनलाइनको उद्घाटन गर्नुभएको थियो । उहाँले अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो ।
कार्यक्रमको ...