आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०७७ सोमबार, १७ अगस्ट २०२०)
श्रीशाके १९४२ नेपाल सम्वत् ११४० वर्षा ऋतु वि.सं. २०७७ भाद्र १ गते सोमबार तद्अनुसार सन् २०२० अगस्त १७ तारिख भाद्र कृष्णपक्ष द्वादशी तिथि १०ः३१ पर त्रयोदशी तिथि पनर्वशु नक्षत्र ५ः४१ पर तिष्य नक्षत्र सिद्ध योग ०ः५९पर व्यतिपात् योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । भाद्रसंक्रान्ति ।
आजक...