कहाँ के गर्दैछिन् ‘पोर्न स्टार’ बन्ने चक्करमा रहेकी अर्चना पनेरु ?
काठमाडौँ । कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए ।
काठमाडौँमा आएपछि पनि उनीहरुको त्यस्तो हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए । क...














