प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा
अमृता भण्डारी , काठमान्डाँै ।
काठमान्डाँैको अनामनगरमा आजबाट प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । लामो समय देखी नेपाली गीत संगीतको विकाश र विस्तारमा क्रियाशिल रहेको प्रियसी म्युजिक प्रालीले निजी लगानीमा स्टुडियोलाई सञ्चालनमा ल्याएको हो को हो ।
आज पुर्ब सभासद एवम् माओवादी केन्द्र का वरिष्ठ सल्लाहकार का अध्यक्ष नन्द कुमार प्रसाईं ले उक्त स्टुडियो को रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।उ...