कथाकार गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा
भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार गुरुङको डायस्पोरिक कथा सँग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन...














