संस्थाको फेसबुक आईडी भजाउदै आतंक मच्चाउने रेग्मीको यस्तो छ हर्कत ( प्रमाण सहित )
दमक । साइवर क्राईमको केशबाट बच्न माफी मागेर झुकेका शिक्षक पत्रकार युवराज रेग्मीले आफ्नो तर्साउने धन्धा अझैं छोडेका छैनन्। उनले आफ्नो कर्तुत उजागर गर्नेहरुलाई ठेगान लगाउने भन्दै फेसबुकमा लेखेका छन् । घरी लेख्ने, घरी मेट्ने उनको फेसबुक पोष्ट देखी स्थानीय अचम्मीत भएका छन् ।
आफ्नो ठुला पत्रकारहरुसँग `लिंक´ छ बचाईहाल्छन नि भन्दै दम्भ देखाएर पेल्दै आएका रेग्मीबिरुद्ध जब प्रहरी थानामा मानमर्...