मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा
मोरङ । विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मच्छिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आठौँ संस्करणको उक्त गोल्डकपमा मच्छिन्द्रका जर्सी नं. ३० का स्टेफेन बिनोङले मध्यान्तर अगाडि १० मिनेटमा एक गोल गरेका थिए । कोलकोत्ता...













