फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित
काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो ।
बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे ।
योसँगै समूह 'एच' मा ३ खेल खेलेको नेपाल अङ्कविहीन ...














