नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै

नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने...

डर्टमन्डसँग बराबरीमा रोकियो बायर्न

डर्टमन्डसँग बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेस लिगा अन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिख बराबरीमा राेकिएकाे छ । उ घरेलु टाेली बाेरूसिया डर्टमन्डसँग २-२ काे बराबरीमा राेकिएकाे हाे । सिंगल इडुना पार्कमा सुरूवाती २ गाेलकाे अग्रता जाेगाउन नसक्दा १० खेलाडीमा समेटिएकाे बायर्न अंक बाँड्न बाध्य बन्याे । खेलकाे ३३औं मिनेटमा लियोन गोरेट्जकाले बायर्नलाई सुरूवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा लिराेय सानेले पाहुना टाेलीकाे...

यु-१७ टोलीको बिदाई

यु-१७ टोलीको बिदाई
काठमाडौं, १५ असोज । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाई गरे । यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी...

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता
३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ । दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार...

– दशैंमा सर्लाहीको कालिन्जोरमा भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

– दशैंमा सर्लाहीको कालिन्जोरमा भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने
बडा दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ कालिन्जोर, सर्लाहीमा ‘प्रथम मधेश प्रदेश खुल्ला भलिवल प्रतियोगिता २०७९’ आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा मधेश प्रदेशभरीबाट खेलाडी टिमले सहभागिता जनाउन पाउनेछन् । भलिवल प्रतियोगितामा विजेता हुने टिमलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजक कमिटी कालिन्जोर...

नेपाललाई १३३ रनको लक्ष्य

नेपाललाई १३३ रनको लक्ष्य
काठमाडौं । केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्‍यो । केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इर्फा...

छनोट प्रतियोगिताको लागि झापाका खेल मैदान निरीक्षण

छनोट प्रतियोगिताको लागि झापाका खेल मैदान निरीक्षण
प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राविधिक टोलीसहित झापाका विभिन्न खेलमैदानको स्थिति अवलोकन तथा निरीक्षण गरेका छन् । बोर्डका सदस्य शैलेसकुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिकी निर्देशक उषा कर्ण र कार्यालय प्रमुख चण्डीका बाँस्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता आयोजना गर्न सक्ने ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। annapurna post नयाँ वर्षका दिन वैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो। अघिल्लो हप्तादेखि आन्तरिक उडानहरू नयाँ धावनमार्गबाट ...

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश
बिर्तामोड फागुन २८ । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे । जितसँगै झापा...

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २६ माघ मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ । राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै हाफमा एक एक गो...