फागुन १३ गते मंगलबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो...