आजको राशिफल : वि.सं. २०८१ वैशाख १० गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केहि चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ...