आज वि.सं.२०७९ साल भदौ २३ गते बिहीबारको राशिफल
वि.सं.२०७९ साल भदौ २३ गते बिहीबार । ईश्वी सन् २०२२ सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– त्रयोदशी, बेलुकी ०७ बजेर ४६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, दिउसो ०१ बजेर २४ मिनेट उप्रान्त धनिष्ठा । योग– अतिगण्ड, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त शुकर्मा । करण–कौलव, बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर...









