आजको राशिफल : वि.सं. २०७९ भाद्र ६ गते साेमवार || भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं.२०७९ साल भदौ ०६ गते । सोमबार । ईश्वी सन् २०२२ अगष्ट २३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी, अहोरात्र । नक्षत्र–मृगशिरा, बेलुकी ०९ बजेर १९ मिनेट उप्रान्त आद्र्रा । योग–बज्र, रातको २ बजेर १ मिनेट उप्रान्त व्याघात सिद्धि । करण–बव, बेलुकी ५ बजेर ०१ उप्रान्त बालव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्यो...










